Life, Nepali Poems, Poems

दिमाग त मन को इर्श्या गर्दो रहेछ

दिमाग त मन को इर्श्या गर्दो रहेछ,त्यसै त्यसै अनेक कुरा भर्दो रहेछ ।दुई दिन के रमाएको थिए, थाकेर बसिहाल्न कर गर्दो रहेछ ।दिमाग त मन को इर्श्या गर्दो रहेछ। मेरो मन त चरी बन्ने, खुल्ला आकाशमा जिवन उदाउँछ,दिमाग चाहिँ संसारिक पिँजडा बुन्ने रहेछ।आफै त्यहाँको कैदी बनेको उसलाई के थाहा, उसले त आफुले आफूलाई विशिष्ट सोच्दो… Continue reading दिमाग त मन को इर्श्या गर्दो रहेछ

Poems

सपना

म बच्चै थिए ,मेरो कक्षामा म खेल्दै थिए , मेरा साथीहरु त्यसतै, त्यो पेन्सन ,सापनर,रबर र त्यसबाट बनेको प्लेन च्यात्तिएको पाना र त्यसको डुङ्गा सरुको कैँची र त्यसबाट काटेको फूल ।। म बच्चै थिए र यसरी नै बन्दै थियो मेरो एउटा सपना मेरो आफ्नै ठुलो घर,मेरो आफ्नै कोठा, मेरो कोठामा मेरो आफ्नै खेलौना, परिवार ,खाना… Continue reading सपना

Nepali Poems

मनको कुरा

म सानै थिए , कक्षा कोठामा म रुदै थिए । सायद स्कुलको पहिलो दिन भएर होला। त्यो रंगिन भित्ता ,अनेकौं खेलौना,कखरा....अक्षर, छेउको साथी, हाँस्दै गरेको साथी, म जस्तै रुदै गरेको साथी,मायाले बोलाउने मिस।।।।। सबै फिक्का थियो, किनकी मलाई ममी जानुथियो।। ममी मेरो रुने साथी ममी मेरो हस्नेे साथी माया गरिदिने साथी ।। ममी माया देखाउने… Continue reading मनको कुरा