तिमी संग मनको धेरै कुरा पोख्न मन थियो तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्न समय मिलाउछु भन्दा भन्दै त्यसै बिर्सिन्थे। हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो। त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ र तिमी स्वस्थ पनि भैसकेकि थियौ। किनकिन पहिलो परिचयमा नै मैले तिमिलाई अपनत्वको अनुभव गरेकी थिए।… Continue reading केही कुरा भन्न मन छ।
खबुज: एक नराम्रो सपना
"अनेक जीवन जिउनु छ भने किताब पढ्नु।", यो भनाइको महसुस खबुजले दिलायो। एउटै पृथ्वीमा बसेर पनि हामीहरुको संसार कति फरक छ। म त नजिबको जीवन जिउने परिकल्पना पनि गर्न सक्दिन। त्यो कहालीलाग्दो जिवनबारेे सोच्दा पनि त्यसै मन आत्तिन्छ। खाडी मुलुकको रेगिस्तानमा बन्दी बनेर एक जनावर भन्दा पनि बत्तर जिवन, अथाह मजदुरी, अन्त्यहिन पिडा र बाहिरी… Continue reading खबुज: एक नराम्रो सपना
दिमाग त मन को इर्श्या गर्दो रहेछ
दिमाग त मन को इर्श्या गर्दो रहेछ,त्यसै त्यसै अनेक कुरा भर्दो रहेछ ।दुई दिन के रमाएको थिए, थाकेर बसिहाल्न कर गर्दो रहेछ ।दिमाग त मन को इर्श्या गर्दो रहेछ। मेरो मन त चरी बन्ने, खुल्ला आकाशमा जिवन उदाउँछ,दिमाग चाहिँ संसारिक पिँजडा बुन्ने रहेछ।आफै त्यहाँको कैदी बनेको उसलाई के थाहा, उसले त आफुले आफूलाई विशिष्ट सोच्दो… Continue reading दिमाग त मन को इर्श्या गर्दो रहेछ
Shoe love
Quotes from the book: The Valkyries
The earth produces enough to satisfy needs, but not enough to satisfy greed.
After reading… The Alchemist
"When you want something, all the universe conspires in helping you to achieve it."
Reflection on the movie: Inception
You musn't be afraid to dream a little bigger darling.
I look at the stars, on a cloudy night
"I look at the stars every night." -anish_am
Book Review: Shiva Trilogy
The immortals of Meluha This is first book I have read by Author Amish. 'The immortals of Meluha' is the first book in the Shiva Trilogy series and I am looking forward to reading more. A catchy start for a new series. The plot is evoking that drag reader back to old India in an… Continue reading Book Review: Shiva Trilogy
Amazing facts about Sindhupalchok
Reveal the unexplored!!!