दिमाग त मन को इर्श्या गर्दो रहेछ,त्यसै त्यसै अनेक कुरा भर्दो रहेछ ।दुई दिन के रमाएको थिए, थाकेर बसिहाल्न कर गर्दो रहेछ ।दिमाग त मन को इर्श्या गर्दो रहेछ। मेरो मन त चरी बन्ने, खुल्ला आकाशमा जिवन उदाउँछ,दिमाग चाहिँ संसारिक पिँजडा बुन्ने रहेछ।आफै त्यहाँको कैदी बनेको उसलाई के थाहा, उसले त आफुले आफूलाई विशिष्ट सोच्दो… Continue reading दिमाग त मन को इर्श्या गर्दो रहेछ
Category: Nepali Poems
मिठो हावा
तिमी त हावा!!!
मनको कुरा
म सानै थिए , कक्षा कोठामा म रुदै थिए । सायद स्कुलको पहिलो दिन भएर होला। त्यो रंगिन भित्ता ,अनेकौं खेलौना,कखरा....अक्षर, छेउको साथी, हाँस्दै गरेको साथी, म जस्तै रुदै गरेको साथी,मायाले बोलाउने मिस।।।।। सबै फिक्का थियो, किनकी मलाई ममी जानुथियो।। ममी मेरो रुने साथी ममी मेरो हस्नेे साथी माया गरिदिने साथी ।। ममी माया देखाउने… Continue reading मनको कुरा