Life, Stories

केही कुरा भन्न मन छ।

तिमी संग मनको धेरै कुरा पोख्न मन थियो  तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्न समय मिलाउछु  भन्दा भन्दै त्यसै बिर्सिन्थे। हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो। त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ र तिमी स्वस्थ पनि भैसकेकि थियौ। किनकिन पहिलो परिचयमा नै मैले तिमिलाई अपनत्वको अनुभव गरेकी थिए।… Continue reading केही कुरा भन्न मन छ।