Life, Nepali Poems, Poems

मिठो हावा

anish_am

मिठो हावा

तिमी त हावा, यो चौतारीमा कस्तो शितल दियौं ।

लामो यात्राको थकान यही चौतारीमा मेटिदियौ।

तिमी त मिठो हावा, कहाँ बाट आयौं खै कहाँ जान लागेको।

यही चौतारीमा भेट भै, मिठो चुम्बन पाएको।

अब फेरि कहिले भेट होला?

सायद ,

कुनै अर्को चौतारी, कुनै अर्को देशमा ।

Leave a comment