Poems

सपना

म बच्चै थिए ,मेरो कक्षामा म खेल्दै थिए , मेरा साथीहरु त्यसतै, त्यो पेन्सन ,सापनर,रबर र त्यसबाट बनेको प्लेन च्यात्तिएको पाना र त्यसको डुङ्गा सरुको कैँची र त्यसबाट काटेको फूल ।। म बच्चै थिए र यसरी नै बन्दै थियो मेरो एउटा सपना मेरो आफ्नै ठुलो घर,मेरो आफ्नै कोठा, मेरो कोठामा मेरो आफ्नै खेलौना, परिवार ,खाना… Continue reading सपना

Life, Stories

यात्रा तीच फोर नेपाल फेल्लोशिप तिर

vso/ics मा काम गरेपछि नेपाली समाज बुझ्ने र नेपाल घुम्ने रहर आझै बध्दै गयो। मोबाइल चलाउदै गर्दा teach for nepal को बिज्ञापन देखे "What if your first job was changing the nation?" जे जस्तो भएपनि नेपालमै बस्नु मन छ, देश नै परिपर्त गर्ने काम भने पछी त म लागि हाले Teach for Nepal को यात्रा… Continue reading यात्रा तीच फोर नेपाल फेल्लोशिप तिर

Stories, Travel

प्रतिक्रिया

स्थिती तनावपुर्न थियो तर मनस्थिती शान्त।। शाँखुको रमाइलो यात्राबाट घर फर्किदै गर्दा बसको गति संगै बढ्दै गएको हावाको बेगले मलाई हान्यो। मैले पुरै खुल्ला भएको सिसाको झ्याल ड्याम्मै बन्द गरे तर त्यो सिसाले सानो झट्का खाने बितिकै झ्र्याम्म... आवाज निकालेर साना साना टुक्रामा फुट्यो। सबैले म तिर हेरे, के भएको हो थाहा पाउन सबैलाइ केही… Continue reading प्रतिक्रिया

Nepali Poems

मनको कुरा

म सानै थिए , कक्षा कोठामा म रुदै थिए । सायद स्कुलको पहिलो दिन भएर होला। त्यो रंगिन भित्ता ,अनेकौं खेलौना,कखरा....अक्षर, छेउको साथी, हाँस्दै गरेको साथी, म जस्तै रुदै गरेको साथी,मायाले बोलाउने मिस।।।।। सबै फिक्का थियो, किनकी मलाई ममी जानुथियो।। ममी मेरो रुने साथी ममी मेरो हस्नेे साथी माया गरिदिने साथी ।। ममी माया देखाउने… Continue reading मनको कुरा