Book Reviews, Life, Stories

खबुज: एक नराम्रो सपना

"अनेक जीवन जिउनु छ भने किताब पढ्नु।", यो भनाइको महसुस खबुजले दिलायो। एउटै पृथ्वीमा बसेर पनि हामीहरुको संसार कति फरक छ। म त नजिबको जीवन जिउने परिकल्पना पनि गर्न सक्दिन। त्यो कहालीलाग्दो जिवनबारेे सोच्दा पनि त्यसै मन आत्तिन्छ। खाडी मुलुकको रेगिस्तानमा बन्दी बनेर एक जनावर भन्दा पनि बत्तर जिवन, अथाह मजदुरी, अन्त्यहिन पिडा र बाहिरी… Continue reading खबुज: एक नराम्रो सपना