तिमी संग मनको धेरै कुरा पोख्न मन थियो तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्न समय मिलाउछु भन्दा भन्दै त्यसै बिर्सिन्थे। हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो। त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ र तिमी स्वस्थ पनि भैसकेकि थियौ। किनकिन पहिलो परिचयमा नै मैले तिमिलाई अपनत्वको अनुभव गरेकी थिए।… Continue reading केही कुरा भन्न मन छ।
Tag: Life
दिमाग त मन को इर्श्या गर्दो रहेछ
दिमाग त मन को इर्श्या गर्दो रहेछ,त्यसै त्यसै अनेक कुरा भर्दो रहेछ ।दुई दिन के रमाएको थिए, थाकेर बसिहाल्न कर गर्दो रहेछ ।दिमाग त मन को इर्श्या गर्दो रहेछ। मेरो मन त चरी बन्ने, खुल्ला आकाशमा जिवन उदाउँछ,दिमाग चाहिँ संसारिक पिँजडा बुन्ने रहेछ।आफै त्यहाँको कैदी बनेको उसलाई के थाहा, उसले त आफुले आफूलाई विशिष्ट सोच्दो… Continue reading दिमाग त मन को इर्श्या गर्दो रहेछ
After reading… The Alchemist
"When you want something, all the universe conspires in helping you to achieve it."