तिमी संग मनको धेरै कुरा पोख्न मन थियो तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्न समय मिलाउछु भन्दा भन्दै त्यसै बिर्सिन्थे। हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो। त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ र तिमी स्वस्थ पनि भैसकेकि थियौ। किनकिन पहिलो परिचयमा नै मैले तिमिलाई अपनत्वको अनुभव गरेकी थिए।… Continue reading केही कुरा भन्न मन छ।
Category: Stories
खबुज: एक नराम्रो सपना
"अनेक जीवन जिउनु छ भने किताब पढ्नु।", यो भनाइको महसुस खबुजले दिलायो। एउटै पृथ्वीमा बसेर पनि हामीहरुको संसार कति फरक छ। म त नजिबको जीवन जिउने परिकल्पना पनि गर्न सक्दिन। त्यो कहालीलाग्दो जिवनबारेे सोच्दा पनि त्यसै मन आत्तिन्छ। खाडी मुलुकको रेगिस्तानमा बन्दी बनेर एक जनावर भन्दा पनि बत्तर जिवन, अथाह मजदुरी, अन्त्यहिन पिडा र बाहिरी… Continue reading खबुज: एक नराम्रो सपना
यात्रा तीच फोर नेपाल फेल्लोशिप तिर
vso/ics मा काम गरेपछि नेपाली समाज बुझ्ने र नेपाल घुम्ने रहर आझै बध्दै गयो। मोबाइल चलाउदै गर्दा teach for nepal को बिज्ञापन देखे "What if your first job was changing the nation?" जे जस्तो भएपनि नेपालमै बस्नु मन छ, देश नै परिपर्त गर्ने काम भने पछी त म लागि हाले Teach for Nepal को यात्रा… Continue reading यात्रा तीच फोर नेपाल फेल्लोशिप तिर
प्रतिक्रिया
स्थिती तनावपुर्न थियो तर मनस्थिती शान्त।। शाँखुको रमाइलो यात्राबाट घर फर्किदै गर्दा बसको गति संगै बढ्दै गएको हावाको बेगले मलाई हान्यो। मैले पुरै खुल्ला भएको सिसाको झ्याल ड्याम्मै बन्द गरे तर त्यो सिसाले सानो झट्का खाने बितिकै झ्र्याम्म... आवाज निकालेर साना साना टुक्रामा फुट्यो। सबैले म तिर हेरे, के भएको हो थाहा पाउन सबैलाइ केही… Continue reading प्रतिक्रिया
Apply for TFN fellowship 2020
Bachelor पछि नेपाली समाज बुझ्ने र नेपाल घुम्ने रहर आझै बध्दै गयो। मोबाइल चलाउदै गर्दा Teach for Nepal को बिज्ञापन देखे "What if your first job was changing the nation?" जे जस्तो भएपनि नेपालमै बस्नु मन छ, देश नै परिपर्त गर्ने काम भने पछी त म लागि हाले Teach for Nepal को यात्रा तर्फ। फोर्म… Continue reading Apply for TFN fellowship 2020
Why Teach for Nepal Walkathon?
I was amazed to see every students in school wearing slippers instead of school shoes. I asked one of the student, why wouldn't he wear shoes. He replied it burns, it burns to wear closed shoe and walk for hours in sun. He walks about an hour to reach school. He pass by a barren… Continue reading Why Teach for Nepal Walkathon?
The Journey Begins
Thanks for joining me! Good company in a journey makes the way seem shorter. — Izaak Walton